सोमबार, वैशाख २२, २०८२
आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
भन्सारमा रोकिएका सवारीसाधन छुटाउने प्रयासमा नाडा

भन्सारमा रोकिएका सवारीसाधन छुटाउने प्रयासमा नाडा

बिहीबार, फागुन ११, २०७९
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीसाधन छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि भन्सार विभागलाई आग्रह गरेको छ।
एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

एभरेष्ट बैंकको १२४ औं शाखा भक्तपुरको कमलविनायकमा

बिहीबार, फागुन ११, २०७९
भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।
कुरी गाउँमा 'कोड ब्रिस्क ह्याकाथन २०२३'

कुरी गाउँमा 'कोड ब्रिस्क ह्याकाथन २०२३'

बिहीबार, फागुन ११, २०७९
आयोजना ३४४७ मिटर उचाइमा रहेको धादिङको कुरी गाउँमा गरेको थियो।

१३ दिनपछि बढेको सेयर बजार फेरि गर्ल्याम्मै

१३ दिनपछि बढेको सेयर बजार फेरि गर्ल्याम्मै

हिजो भने नेप्से ३३ अंकले बढेको थियो र १ अर्ब ८० करोडको कारोबार भएको थियो। हिजोको सुधार १३ दिनपछिको थियो।
नेपाली बजारमा घट्यो सुन-चाँदीको मूल्य

नेपाली बजारमा घट्यो सुन-चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो।
चिनियाँ राजदूतसहित चक्रपथ सडक निरीक्षणमा निस्किए मन्त्री नारायणकाजी

चिनियाँ राजदूतसहित चक्रपथ सडक निरीक्षणमा निस्किए मन्त्री नारायणकाजी

बिहीबार चिनियाँ राजदूतसहितको मन्त्री श्रेष्ठको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो।
खाद्य कम्पनी डेढ लाख क्विन्टल चामल खरिद गर्ने तयारीमा

खाद्य कम्पनी डेढ लाख क्विन्टल चामल खरिद गर्ने तयारीमा

खाद्यले यसअघि किसानका धान खरिद गरी आफैं कुटाएर चामल बिक्री गर्दै आएकामा यो वर्ष पर्याप्त धान खरिद गर्न नसकेपछि चामल किनेर बेच्न थालेको हो।
कोरियामै लुके ८० प्रतिशत बढी ‘मौसमी’ नेपाली श्रमिक

कोरियामै लुके ८० प्रतिशत बढी ‘मौसमी’ नेपाली श्रमिक

सम्झौताअनुसार कोरियामा मौसमी श्रमिकका रुपमा काम गर्न गएकाहरु उतै लुकेपछि तीन वर्षसम्म नेपालमाथि लाग्यो प्रतिबन्ध।
राष्ट्र बैंकले तोक्यो लघुवित्तलाई लाभांश वितरणको सीमा
प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १०:५४

राष्ट्र बैंकले तोक्यो लघुवित्तलाई लाभांश वितरणको सीमा

राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाइने बनाएको हो।

कालिमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?
प्रकाशित
बिहीबार, फागुन ११, २०७९  १०:०६

कालिमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

सकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको न्युनतम मूल्य सार्वजनिक गरेको छ।

स्ट्रबेरीले दिँदैछ मनग्य आम्दानी
प्रकाशित
बिहीबार, फागुन ११, २०७९  ०२:०५

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी
प्रकाशित
बुधबार, फागुन १०, २०७९  २२:००

नबिल बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यअनुसार भएको साझेदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्।

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा पनि उपलब्ध
प्रकाशित
बुधबार, फागुन १०, २०७९  २१:३०

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा पनि उपलब्ध

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो।

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता
प्रकाशित
बुधबार, फागुन १०, २०७९  २१:००

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता

उक्त सर्भिस क्याम्प माघ ८ देखि फागुन ३ सम्म काठमाण्डौ उपत्यकाभरिका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो।

टीभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड
प्रकाशित
बुधबार, फागुन १०, २०७९  २०:३०

टीभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड

स्थापनाको छोटो अवधिमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको दावी गरेको छ।

महिन्द्रा केयर फेस्ट १४ फागुनदेखि
प्रकाशित
बुधबार, फागुन १०, २०७९  १८:३०

महिन्द्रा केयर फेस्ट १४ फागुनदेखि

यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्समा १०% छुट र स्पेयर पार्टसमा ५०% सम्म छुट तथा एक्सेसरीजमा २५% सम्म छुटको लाभ लिन सकिनेछ।

नेशनल लाइफ इन्स्योरेन्स ३६ औं वर्षमा
प्रकाशित
बुधबार, फागुन १०, २०७९  १८:००

नेशनल लाइफ इन्स्योरेन्स ३६ औं वर्षमा

कम्पनीले आफ्नो ३६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

सेयर बजारमा १३ दिनपछि हरियाली
प्रकाशित
बुधबार, फागुन १०, २०७९  १५:२३

सेयर बजारमा १३ दिनपछि हरियाली

परिसूचक आज ३३.५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ। १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रह्यो।

लघुवित्तलाई कारबाहीको दायरामा ल्याउन गगन थापाको माग
प्रकाशित
बुधबार, फागुन १०, २०७९  १५:१४

लघुवित्तलाई कारबाहीको दायरामा ल्याउन गगन थापाको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

दक्षिणकालीमा चार करोड लगानीको जुत्ता-चप्पल उद्योग सञ्चालनमा, मेयरले गरे उद्घाटन
प्रकाशित
बुधबार, फागुन १०, २०७९  १४:३९

दक्षिणकालीमा चार करोड लगानीको जुत्ता-चप्पल उद्योग सञ्चालनमा, मेयरले गरे उद्घाटन

देशको अर्थतन्त्रका लागि व्यापारभन्दा उद्योग फलदायी रहेकाले यसमा लगानी गरेको उद्योगका अध्यक्ष दिनेशराज अर्यालले बताएका छन्।