म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले शाहको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको जानकारी गराएको हो।