चालू आव २०७९/८० को बजेटमा सरकारका मन्त्रालय र निकाय मातहत छरिएर रहेकालाई एउटै बनाउने र अनावश्यक कोष खारेज गर्ने घोषणा गरिएकाले मन्त्रालयले सरकारी कोषमा रहेका रकम सोधीखोजी गर्न थालेको हो।
प्रसारण लाइनले फलेवासको देवीस्थानस्थित विद्यालय र रंगशालामा मार्गाधिकार गरेको दाबीसहित स्थानीयले तीन वर्षदेखि रुट सार्न माग गर्दै निर्माण हुन नदिएपछि प्राधिकरणले थाल्यो अवरोध हटाउने पहल।