हेटौंडा- ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुर र सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीयले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन्।
प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना आगामी चार महिनाभित्र सम्पन्न गरी बिजुली बाल्ने लक्ष्य।
उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याज घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएपछि बैंकर्स संघ सामान्य अंकले ब्याजदर घटाउने निर्णयमा पुगेको हो।
बाह्रबिसे सबस्टेसन निर्माण पूरा नभएर १०२ मेगावाटको मध्य भोटेकोसीको विद्युत् खेर जाने अवस्था आए विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गरिने प्राधिकरणको चेतावनी।