सोमबार, वैशाख २२, २०८२

समाचार

बैंक तथा वित्तीय संस्थाको अवस्थाप्रति गभर्नर संवेदनशील

नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
पदभार सम्हालेसँगै गृहमन्त्रीले गरे दुई मुख्य निर्णय

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
यी हुन् पहिलो पटक मन्त्री बनेका पाँच अनुहार

प्रधानमन्त्री प्रचण्डले सातौंपल्ट विस्तार गरेको मन्त्रिपरिषद्मा मन्त्री भएका दसमध्ये पाँच जना नयाँ अनुहार हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
१४२ जनामा कोरोना संक्रमण पुष्टि

१४२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणको फैलावट बढिरहेकाले स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
सरकारमा कांग्रेसबाट रिजाल र गुरुङको पहिलो इन्ट्री

कांग्रेस विभाजित हुँदा देउवाको प्रजातान्त्रिक कांग्रेस केन्द्रीय सदस्य भएका रिजाल गत निर्वाचनमा पर्सा ४ बाट निर्वाचित हुन् भने गुरुङ २०४८ मा नेविसंघको जिल्ला सचिव हुँदै २०६७ मा कांग्रेस केन्द्रीय सदस्य...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

अर्थतन्त्र सुधार्न नीतिगत कदम चाल्दै छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य हुने मन्त्री श्रेष्ठको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
१० जना मन्त्रीले लिए सपथ

१० जना मन्त्रीले लिए सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्। सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने पाएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
सरकारबाट बाहिरियो जनमत पार्टी 

सरकारबाट बाहिरियो जनमत पार्टी 

बिहीबारको दस दलीय गठबन्धनको बैठकमा जनमतलाई उद्योग मन्त्रालयको जिम्मा दिइने भने पनि आजको मन्त्रिपरिषद् विस्तारमा खानेपानी दिइएपछि मन्त्री खानले बुझाए राजीनामा।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
उपनिर्वाचन लड्न बारा, तनहुँ र चितवनमा दर्ता भए २६ दल

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आयोगको निर्देशन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
कांग्रेसमा मन्त्री भागबन्डाको किचलो

कांग्रेसमा मन्त्री भागबन्डाको किचलो

संस्थापन पार्टी सभापति देउवाले इतर समूहका शेखरहरूलाई माग गरेअनुसारका मन्त्रीको भाग नदिएपछि कांग्रेसभित्र सल्किँदै आगो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
तीन महिनामा धेरै काम भएका छन्: प्रधानमन्त्री दाहाल

मन्त्रिपरिषद् सातौं पटक विस्तार हुँदा पनि अपूर्ण

कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम दिन नसक्दा सरकार पूर्ण हुन नसकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
माओवादी बिचौलिया दलमा परिणत : एमाले नेता रिजाल

नेकपा माओवादी र यसका नेताहरु सत्तामा पुग्नैका लागि एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकताबाट चलिरहेकाले बिचौलिया दल बनेको रिजालको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९
आन्दोलन गरेर बैंकको ब्याजदर घटबढ हुँदैन : बैंकर्स संघ

बाहिर चर्चा गरिएजस्तो बैंकको ब्याजदर महँगो नभएको संघ अध्यक्ष केसीको तर्क।