पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। यसलाई बढाएर अर्को मासिक चार-पाँच प्रतिशत पुर्याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९