शनिबार, असार २८, २०८२

समाचार

३ लाख नेपाली श्रमिकलाई मलेसियालीसरह सुविधा दिन आग्रह

मलेसियाले ल्याउन लागेको नयाँ श्रमनीतिपछि तीन लाख नेपाली श्रमिकको ज्याला बढाउनेदेखि सामाजिक सुरक्षासम्मका योजना समेटिएको गृहमन्त्री नासुसनको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
मूल्य नपाएपछि चितवनका किसानले सडकमै फाले तरकारी

टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नाबालिगको उद्धार

बलि दिन भारतको दिल्ली पुर्‍याइएकी नाबालिगलाई नेपाल प्रहरीको बेचबिखन अनुसन्धान ब्युरोले विशेष सूचनाका आधारमा उद्धार गरी घटनामा संलग्नताको आंशका ६ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
अर्थ मन्त्रालय भित्र्याइएका सहसचिवहरूको जिम्मेवारी तोकियो

अर्थमन्त्री पौडेलकै जोडबलमा गत सोमबारको मन्त्रिपरिषद् बैठकले दुई दर्जन सहसचिवको सरुवा गरेकामा अर्थमा ल्याइएका सहसचिवहरूको कार्य विभाजन तोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
स्वास्थ्यमन्त्री र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
'अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बन्दैछ'

प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बनाउन लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
क्यान अध्यक्षलाई विश्वप्रकाशको प्रश्न- खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?

खेलकुद मन्त्रीलाई महामन्त्री शर्माले यसबारे ध्यानाकर्षण पनि गराएका छन्- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्! मौनता जिम्मेवार जवाफ हुन्न !!
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
अटोमा गाँजा ओसारपसार, पाँच जना पक्राउ

अटोमा गाँजा ओसारपसार, पाँच जना पक्राउ

सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
प्रदेश सांसद चौधरीले प्रभुलाई छोडेर एमाले रोजे

पूर्वमन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरीले नेकपा एमालेलाई रोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
मापसे गरेर आफ्नै बुबाको हत्या गर्ने पक्राउ

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो।

ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा

कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
निर्वाचनलाई छुट्याइएको ३ अर्ब बढी रकम सरकारी खातामा फिर्ता जाँदै

निर्वाचन आयोगले ४ मंसिरको चुनावका लागि सरकारसँग करिब १० अर्ब मागेकामा निकासा भएको ८ अर्बमध्ये ४९ करोड ९९ लाखमध्ये बचत भएको ३ अर्ब बढी रकम सरकारी खातामा दाखिला गरिने भएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
गाडी चलाउँदै गर्दा बेहोस भएका घनश्याम भुसाल अस्पताल भर्ना

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल गाडी चलाउँदैगर्दा बेहोस भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
माओवादी स्थायी कमिटी बैठक स्‍थगित, यस्तो छ कारण

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्‍थगित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
अब कर्मचारीलाई विवाह बिदा पनि

अब कर्मचारीलाई विवाह बिदा पनि

गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
चोरीको मोटरसाइकल समात्दा अभियुक्तको साथबाट पेस्तोल बरामद, तीन जना पक्राउ

चाइनिज पेस्तोल, गोली, लागूऔषध र चोरिएको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सामाजिक सञ्जालमा #BycottCAN अभियान

सामाजिक सञ्जालमा #BycottCAN अभियान

खासगरी नेपाल क्रिकेट संघले नेपाल टी–२० गराउनका लागि विदेशी कम्पनीलाई साझेदार बनाउँदा सरकारी निकायबाट अनुमति नलिएको लगायतका विषयका साथै स्पट फिक्सिङलगायतका विषयमा क्यानको आलोचना भएको लामै समय भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
बालिका बलात्कार मुद्दामा ७३ वर्षीया वृद्धलाई जन्मकैदको फैसला

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।