कांग्रेसको संस्थापनभित्र सभापति देउवालाई मनाएर रजगज गर्नेहरुविरुद्ध अर्को गुट जन्मिने संकेत देखिएको हो भने इतर पक्ष शेखर समूहभित्र प्रधानमन्त्री प्रचण्डलाई दिइएको विश्वासको मत, आगामी १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे मतभिन्नता चुलिन...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९