मंगलबार, वैशाख १६, २०८२

अब कर्मचारीलाई विवाह बिदा पनि

गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

Metro Mart
worldlink

पोखरा- गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ। यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशमा कार्यरत कर्मचारीले विवाह बिदा पनि पाउने भएका छन्।

प्रदेश सरकारले विवाह बिदा शीर्षक थप गर्दै यो सुविधा दिने निर्णय गरेको हो। गण्डकी सभाबाट बिहीबार स्वीकृत भएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा विवाह बिदाको प्रावधान ल्याइएको छ। उक्त बिदा पाउनका लागि कुनकुन बिदा आवश्यक पर्छ भन्ने यकिन कार्यविधि वा कर्मचारी नियमावलीले गर्नेछ।

अध्यादेशको दफा ११४ को उपदफा १ मा विवाहसहित ९ प्रकारका बिदाको व्यवस्था गरेको छ।

प्रकाशित: Feb 03, 2023| 13:17 शुक्रबार, माघ २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।