बुधबार, असार ११, २०८२

समाचार

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख रुपैयाँ

नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट

हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्रीमा १५ महिना वारेन्टी

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ। तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
यू-१९ विश्वकपमा पुगेको नेपाली टिमका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपमा पुगेका टिमका प्रत्येक सदस्यलाई जनही एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार 

पाल्पाको रामपुरमा बन्यो १५ शय्याको आयुर्वेद अस्पताल

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व)को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो।   
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
जिपले ठक्कर दिंदा तिनपाटनमा एक बालिकाको ज्यान गयो

जिपले ठक्कर दिँदा तिनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
बीवाईडीको गाडी खरिदमा कुमारी बैंकले ८० प्रतिशत कर्जा दिने

आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन

केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो

भारतमा हुने व्हीलचेयर क्रिकेटका लागि नेपाली टोली घोषणा

नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
भिभोका दुई स्मार्टफोनको मूल्य घट्यो 

पदमार्ग प्रचारप्रसार गर्दै लमजुङको दोर्दी गाउँपालिका

गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
हुन्डाईको नयाँ ग्रान्ड आइटेन नियोस नेपाली बजारमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती

चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ। तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९
खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

कोदालो प्रहार गरी श्रीमतीको हत्या

कोदालो प्रहार गरी श्रीमतीको हत्या

जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको हत्या गरेका हुन्।