बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख रुपैयाँ

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक-एक लाख रुपैयाँ

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको रिजार्च गर्दा एक लाख रुपैयाँ जितेका छन्।

डिलर दाइ विष्णुमणि श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। डिसहोमको तर्फवाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले विजेता भण्डारीलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन्।

विजेताहरूलाई बधाई दिँदै सम्पूर्ण डिसहोम डीटीएचका ग्राहकहरूले यो योजनामा सहभागी जनाई लाभ लिनेमा कम्पनीले विश्वास लिएको छ।

डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न सकिनेछ। यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।

साथै, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्। लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिसहोम सोकेसमा हेर्न सक्नेछन्।
 

प्रकाशित: Mar 02, 2023| 22:00 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्