काठमाडौंमा ४३ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग सुरु हुनुपूर्व क्लबका प्रशिक्षक, कप्तान र व्यवस्थापकहरुले टिममा अधिकांश युवा खेलाडीका साथ खेलिरहेको जानकारी...
कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन्।
चट्याङ लागेर स्थानीय नारायण भुजेलका १३ बर्षीय छोरा सरोज भुजेलको मृत्यु भएको हो। आफनै घरमा बसीरहेको बेला चट्याङ पर्दा घाइते भएका उनलाई उपचारका लागि तुम्लिङटार मनाकामना अस्पताल लग्दा अस्पतालले मृत...
हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियन्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर संकलनका लागि डस्टबिन राखेका हुन्।