आइतबार, वैशाख २१, २०८२

कस्तो छ आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएकाे छ।

युरोपियन युरो १ को खरिद दर १३८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ६१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १५८ रुपैयाँ ४५ पैसा छ।

यसैगरी, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १८ पैसा छ।

प्रकाशित: Mar 03, 2023| 08:07 शुक्रबार, फागुन १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्