बुधबार, असार ११, २०८२

समाचार

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व संकलन न्यून

सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन्। ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन। सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
ध्वाँसे चितुवाको संरक्षणमा जुट्दै मादी गाउँपालिका 

प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
बालअधिकार संरक्षणमा चुनौती बढ्दो

बालअधिकार संरक्षणमा चुनौती बढ्दो

मञ्चले विगत तीन महिनाको अवधिमा नागरिक समाजका तर्फबाट बालअधिकारको संरक्षण सम्वर्द्धनका क्षेत्रमा गरेका कार्य र बाल संरक्षणमा देखिएका चुनौतीका बारेमा छलफल गरेर जिम्मेवार निकायको ध्यानाकर्षण गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
'रामचन्द्र पौडेल संविधानको रक्षा गर्न सक्षम छन्'

कांग्रेसका नेता पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन कोशी प्रदेश सभा सदस्यका लागि आज विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै उनले लोकतन्त्र संविधानको रक्षा गर्न पनि पौडेल योग्य रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
निर्माणको कामले व्यस्त भरतपुर

राष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
रविसँग भोट माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल

पौडेलसँग कांग्रेस नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
चुनावी नारामै सीमित जाजरकोटका सडक

चुनावी नारामै सीमित जाजरकोटका सडक

भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
बजार तताउँदै श्रृंखला जोशीको 'सिड्नी झाने रेल' [भिडियोसहित]

अष्ट्रेलियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको 'बम्बै झाने रेल' लाई रिमेक गरेर दुई साताअघि 'सिड्नी झाने रेल' म्युजिक भिडियो बजारमा ल्याएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
मानव बेचबिखनको 'ट्रान्जिट प्वाइन्ट' बन्दै वीरगन्ज नाका

देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने गरेको देखिएको छ। बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम यो...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
'ए' डिभिजन लिगको उद्घाटन खेलमा डेब्युटान खुमलटारको जित

सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
पर्यटकीयस्थलमा फोरजी सेवा : स्वदेशी तथा विदेशी पर्यटकलाई सहज

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

पिएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लग्ने

डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि

इसेवाले ल्यायो ‘स्क्यान टु विन’ अफर

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १९, २०७९
लिटरमा २० रुपैयाँ बढ्यो दूधको मूल्य