बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ।

उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको हो।

साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरूले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ।

प्रकाशित: Mar 03, 2023| 18:24 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्