बिहीबार, असार २६, २०८२

ठमेलमा ओम्निया क्लब सञ्चालनमा

मनोरञ्जन पारखिका लागि काठमाडौंको ठमेलमा आफ्नो भिन्नै स्वाद लिएर ओम्निया क्लब आजदेखी सञ्चालनमा आउने भएको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- मनोरञ्जन पारखिका लागि काठमाडौंको ठमेलमा आफ्नो भिन्नै स्वाद लिएर ओम्निया क्लब आजदेखी सञ्चालनमा आउने भएको छ। ठमेलको भिआइपी लाउन्जसँगै रहेको भवनको चौथो तलाबाट क्लबले आजदेखि सेवा सुभारम्भ गर्न लागिएको हो।

करिब १३ करोड रुपैयाँको लागतमा क्लब सञ्चालनमा आएको क्लबमा प्रोपाइटर सुजित थापाले बताए। उनले पारिवारिक वातावरणमा विभिन्न परिकारको स्वाद लिदै म्युजिकको मजा लिन सकिनेसमेत जानकारी दिए। 

देश तथा बिदेशबाट काठमाडौ आउनेहरूलाई एकपटक क्लब भ्रमण गर्न अनुरोध गर्दै सञ्चालक थापाले नेपालमै पहिलोपटक म्युजिकसँगै लाइटिङ्गको कम्बिनेसन रहेको बताए।

प्रकाशित: Mar 03, 2023| 11:21 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्