बुधबार, वैशाख १७, २०८२
आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
उद्योगमन्त्री रिजालसँग महासंघ प्रतिनिधिमण्डलको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह 

उद्योगमन्त्री रिजालसँग महासंघ प्रतिनिधिमण्डलको भेट, स्टार्टअप नीति पारित गर्न आग्रह 

सोमबार, चैत २०, २०७९
अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए।

राष्ट्र बैंकले फेरि भन्यो- क्रिप्टोकरेन्सीको कारोबार नगर्नू

राष्ट्र बैंकले फेरि भन्यो- क्रिप्टोकरेन्सीको कारोबार नगर्नू

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर करेन्सी आदि अवैधनिक भएकाले त्यसको कारोबार नगर्न पुन: चेतावनी दिएको छ।
महासंघ वरिष्ठ उपाध्यक्षमा उमेशलालको उम्मेदवारी घोषणा, को-को छन् टिममा?

महासंघ वरिष्ठ उपाध्यक्षमा उमेशलालको उम्मेदवारी घोषणा, को-को छन् टिममा?

महासंघको साधारणसभा तथा निर्वाचन यही चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुँदैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने महासंघको विधान छ। त्यसकारण यो पदमा चर्को प्रतिस्पर्धा हुने गरेको...
नेपालमा १० हजार विदेशी श्रमिक कार्यरत, चिनियाँ मात्रै सात हजार बढी
प्रकाशित
सोमबार, चैत २०, २०७९  १६:०४

नेपालमा १० हजार विदेशी श्रमिक कार्यरत, चिनियाँ मात्रै सात हजार बढी

नेपालमा सञ्चालित विभिन्न परियोजनामा करिब १०० बढी मुलुकका श्रमिक कार्यरत रहेको श्रम तथा व्यवसायजन्य विभागको आँकडा।


आज पनि सेयर बजार राताम्मे
प्रकाशित
सोमबार, चैत २०, २०७९  १५:२१

आज पनि सेयर बजार राताम्मे

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

सीमा क्षेत्रका अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्रीको पहल
प्रकाशित
सोमबार, चैत २०, २०७९  १५:१२

सीमा क्षेत्रका अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्रीको पहल

पछिल्लो समय गृह र अर्थमन्त्री दुवै नहुँदा सीमा क्षेत्रमा  अवैध गतिविधि बढ्नुका साथै भन्सार राजस्वमा पनि कमी आएको छ।

अर्थमन्त्रीलाई भेटेर बैंकरहरुले दिए यस्ता सुझाव
प्रकाशित
सोमबार, चैत २०, २०७९  १४:३८

अर्थमन्त्रीलाई भेटेर बैंकरहरुले दिए यस्ता सुझाव

भेटमा अर्थमन्त्री महतले  बैंकरहरुसँगको सहकार्यमा नतिजासहितको समाधान पस्किने प्रतिबद्धता जाहेर गरेका थिए।

सेयर लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री महतको पहल
प्रकाशित
सोमबार, चैत २०, २०७९  १३:०३

सेयर लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री महतको पहल

विष्णु पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ। अर्थमन्त्रीले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन आइतबार नेप्से २० अंकले घटेको थियो।

'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' ९ वैशाखमा
प्रकाशित
सोमबार, चैत २०, २०७९  १२:१२

'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' ९ वैशाखमा

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डबीच सहकार्य भएको...

अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक
प्रकाशित
सोमबार, चैत २०, २०७९  १०:०१

अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक

अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन्। 


अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको आग्रह
प्रकाशित
आइतबार, चैत १९, २०७९  २१:३६


मनकामना केबुलकार बुधबार बन्द हुने
प्रकाशित
आइतबार, चैत १९, २०७९  १७:०२