नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।
यही मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ।
एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टिभी भित्राएको छ। गूगल टिभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्धत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ ओएस हो।
नबिल बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि नेपालका ७ वटै प्रदेशमा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा शुरु गरेको हो।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुबिधा प्रयोग गर्न सक्नेछन्। यो सुबिधाको फाइदा इन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिनसक्ने कम्पनीले जनाएको छ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्ज देखि मेरो प्लानेट सम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको धुमधाम आयोजना गरेको छ।