मंगलबार, असार २४, २०८२

एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश पास

एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सभाले २०.६८ प्रतिशत लाभांश पास गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको २८ औं बार्षिक साधारण सभाले २०.६८ प्रतिशत लाभांश पास गरेको छ। सोमबार सम्पन्न बैंकको साधारण सभाले गत आवको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय अनुमोदन गरेको हो।

बैंकले अधिकृत पूँजी १० अर्बबाट बढाएर १५ अर्ब कायम गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।


प्रकाशित: Dec 14, 2022| 16:56 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्