नेपाली आप्रवासनको सिंहावलोकन, नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्यांक अभाव र आगामी बाटो गरी ६ अध्यायमा प्रतिवेदन समेटिएको छ।
परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसन निर्माण गरिएको हो।
गत कात्तिक १ गतेदेखि लागू भएको सो मार्गदर्शनको सबैभन्दा कडा व्यवस्था पुस १ गतेदेखि लागू भएको छ। मार्गदर्शनअनुसार आर्थिक वर्षको त्रैमासको अन्तिम महिनामा कुनै पनि बैंक तथा वित्तिय संस्थाले चालू...