सोमबार, वैशाख २९, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, वैशाख २९, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
अरु सबै एकातिर, एमाले अर्कोतिर भएपनि आगामी चुनावमा बहुमत आउँछ: ओली
आइतबार एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
बढ्न थाले कोरोना संक्रमित, आज १६ जना थपिए
पछिल्लो समय शून्यमा झरेको संक्रमण फेरि बढेको भन्दै विज्ञहरुले सचेतना बढाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
आफ्नै बुबाको जीवन सिध्याए जीवनले
दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
महेश बर्तौलाले नियमापत्ति जनाएपछि पूर्णबहादुर खड्काले संसद्मा मागे माफी
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
गौतमबुद्ध क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ : सांसद देवकोटा
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
चितवनका आठ बालबालिकामा क्षयरोग संक्रमण
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
लुम्बिनीमा पद रिक्त नहुँदै मुख्यमन्त्रीको दाबी पेस
माओवादीसहितका सरकार समर्थित दलहरुले आजमात्रै समर्थन फिर्ता लिएर मन्त्रीबाट हटेपछि चौधरी मुख्यमन्त्री नियुक्तिको माग सहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
शून्य समयमा आर्थिक मन्दीदेखि जनगणनासम्मका मुद्दा
प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहकः राष्ट्रपति पौडेल
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
नेप्से ओर्लिने क्रम रोकिएन
अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा परिसूचक २६.८७ घटेर १८सय ८८ अंकमा कायम भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
लुम्बिनीको मुख्यमन्त्रीका लागि डिल्ली चौधरीको दाबी पेस
८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं
मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- सांसद पन्त
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
इरानद्वारा अमेरिकी आक्रमणको निन्दा
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
सरकारलाई राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको रुलिङ
राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि कुनै पनि मन्त्री नआएपछि सभाध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङ गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
अमेरिकामा आँधीः २६ जनाको ज्यान गयो, जनजीवन अस्तव्यस्त
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
काभ्रेको एकीकृत खानेपानी आयोजनाको ८ हजार ७ सय मिटर पाइप क्षति
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
१२ चैतमा मनाइन्छ जुम्लामा राष्ट्रिय धान दिवस
दुर्लभ जुम्ली मार्सी उत्पादनले ख्याति पाउँदै आएको जुम्लामा १२–२० सम्म मनाइन्छ राष्ट्रिय धान दिवस।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीनजना एटीसी निलम्बनमा
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९
67
68
69
70
71