जनकपुरले मार्की खेलाडी सोमपाललाई छाडेर विदेशी खेलाडी ट्रेभोन ग्रिफिथलाई कप्तानीको जिम्मेवारी दिएको छ। बाँकी विदेशी खेलाडीमा वेस्ट इन्डिजका चाडविक वाल्टन, केस्रिक वसलियन्स, श्रीलंकाका असान प्रिएनजन र अफगानिस्तानका सरफुद्दिन असरफका साथै...
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९