सोमबार, भदौ २, २०८२

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

सचिवालयले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको हो।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेको छ। सचिवालयले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको हो।

बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यलाई  शपथ गराउने कार्यतालिका छ। त्यसअगावै १२ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो। 

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेतालाई निम्तो गरिएको छ। प्रत्येक दलबाट १÷१ र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ।

प्रकाशित: Dec 21, 2022| 16:54 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...