अर्थ मन्त्रालयले कामको खोजीमा विदेश रहेका नेपालीले स्वदेश फर्किंदा मोबाइल र ल्यापटप ल्याउँदा कर तिर्नुपर्ने नियम ल्याएपछि चौतर्फी आलोचना हुन थालेको थियो।
केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन्। जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नम्बर वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास बढेको हो।