शुक्रबार, साउन २४, २०८२

समाचार


पुस १८ गतेका लागि कर्णाली प्रदेश सभाको बैठक आह्वान

पुस १८ गतेका लागि कर्णाली प्रदेश सभाको बैठक आह्वान

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
अछामको बयालपाटा अस्पताललाई अवार्ड

अछामको बयालपाटा अस्पताललाई अवार्ड

अछामको बयालपाटा अस्पताले अवार्ड पाएको छ। बयालपाटाले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड पाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
ल्होसारले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास

ल्होसारले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
काठमाडौंमा गुडिरहेको टेम्पोमा आगलागी

काठमाडौंमा गुडिरहेको टेम्पोमा आगलागी

काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
ल्होसारले समुन्नत मुलुक निर्माणमा प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

ल्होसारले समुन्नत मुलुक निर्माणमा प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
मौसमको खराबीका कारण आन्तरिक उडान प्रभावित

मौसमको खराबीका कारण आन्तरिक उडान प्रभावित

नेपालमा पछिल्ला दिनहरूमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। मुलुकभर तापक्रम घट्दा चिसो बढेको हो। तराईमा भने दिनभर हुस्सु लाग्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
आज देशका उच्च भेगमा हिमपातको सम्भावना

आज देशका उच्च भेगमा हिमपातको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
महान् फुटबलर पेलेको निधन

महान् फुटबलर पेलेको निधन

विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
गुरुङ समुदायको तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायको तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
पेटको बोसो घटाउने चार सरल व्यायाम

पेटको बोसो घटाउने चार सरल व्यायाम

योगका विभिन्न आसन, व्यायाम आदिबाट पेटको बोसो घटाउन सकिन्छ। यी व्यायाम सामान्यत आफ्नै ढंगले घरमै गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
तन्नेरीमा बढ्दो हृदयघातको समस्या

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
'काभ्रेका क्रसर र खानी मापदण्ड विपरीत'

'काभ्रेका क्रसर र खानी मापदण्ड विपरीत'

जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको प्रतिवेदनले काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको देखाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

विका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
उपभोक्ता ठगेको भन्दै भाटभटेनीलाई जरिवाना

उपभोक्ता ठगेको भन्दै भाटभटेनीलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
शीतलहरले बालक र वृद्धवृद्धा बढी प्रभावित

शीतलहरले बालक र वृद्धवृद्धा बढी प्रभावित

पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९