प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिरहेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेसँगै केप ओलीले राष्ट्रपति बनाउन खोजेको भन्ने समाचार बाहिरिएपछि नेता नेपालले उक्त प्रतिक्रिया जनाएका हुन्।
आम मानिसले तपाईंले स्वास्थ्य बुझ्नुभएको छ, तपाईंले नै स्वास्थ्य मन्त्रालय चलाउनुपर्छ भनेर भनिरहेका छन्। मलाई जनताले अनुमोदन गरेर संसद्मा पठाउनुभएको छ। मेरो स्वास्थ्यको नारा नै त्यही हो।
बिहीबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पोखरेललाई सपथ गराएका हुन्।
राजनीति लिकमा गुडेको रेल जस्तो कहिले सहज हुँदैन। कुनै पार्टी तथा नेता विशेषको राजनीतिलाई अवरोध र बाधा सिर्जना भई नै रहन्छ। राजनीति आफैंमा षड्यन्त्रको पर्याय बनिसकेको छ।
चलचित्र विकास बोर्डले अभिनेत्री पूजा शर्मालाई महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेको छ। हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो।