विभिन्न देशका खेलाडीलाई राखिएको होटलका कोठा खाली गरेर सफा गर्ने क्रम चलिरहेका बेला कतारको सरकारले मेस्सी बसेको कोठालाई संग्रहालय बनाउने निर्णय गरेको हो।
बजारमा सुनको मूल्यले अकास छुन थालेपछि पुराना गहना बिक्री गर्ने क्रम बढेको छ। सुन कारोबारी संस्था महासंघले सरकारसँग बजार सुस्ताएसँगै गहना बिक्री हुन छाडेपछि आयात रोक्न माग गरेको छ।