शुक्रबार, साउन २४, २०८२

समाचार

स्वस्थानी मेलामा ३५ लाख आउने अनुमान, तयारी पूरा

काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत श्रीवास्तव

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीचको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउनेबारे छलफल।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं: देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
जब युवाहरू नारायणी जोगाउने अभियानसहित माटो दान गर्न महानगर पुगे

भरतपुर महानगर–१ स्थित नारायणी नदी किनारमा चितवन महोत्सवका क्रममा चितवन उद्योग वाणिज्य संघले भरतपुर महानगरको स्वीकृतिमा माटोको सट्टा १५० टन बढी प्लास्टिकजन्य फोहोर राखेर खाल्डो पुरेपछि युवाहरू निरन्तर आन्दोलनमा जुटेका...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
विदेशी लगानीकर्ता र कामदारले एक वर्षमा लगे साढे २२ अर्ब

गत आर्थिक वर्षमा नेपालमा गरेका विदेशी कम्पनी तथा कामदारले २२ अर्ब ५५ करोड रुपैयाँ फिर्ता लगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने– सरुवा-बढुवा हुन नेताका घरदैलो गए कारबाही

लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी मुख्यालय पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा बनायो ७२ कानुन

नेपालको संघीय व्यवस्थालाई मजबुत बनाउन प्रदेशको संरचना बलियोका साथै अधिकारसम्पन्न र कार्यकारी बनाउनुपर्नेमा मुख्यमन्त्री केसीको जोड।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
राष्ट्र बैंकले कमायो ६२ अर्ब नाफा

राष्ट्र बैंकले कमायो ६२ अर्ब नाफा

गत आर्थिक वर्षमा केन्द्रिय बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा ३१ अर्ब ५० करोड रुपैयाँले बढी नाफा कमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
राष्ट्र बैंकले रोक्यो घरजग्गा मूल्य सर्वेक्षण

तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने गरी अघिल्लो वर्ष मंसिरदेखि सुरु गरिएको सर्वेक्षण विश्वसनीय नभएपछि रोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
लुम्बिनी अल स्टारको लगातार पाँचौं जित

लुम्बिनी अल स्टारको लगातार पाँचौं जित

लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्र बनायो र ३५ रनले पराजित हुन पग्यो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
तमु ल्होसारको रौनक [तस्बिरहरू]

तमु ल्होसारको रौनक [तस्बिरहरू]

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
भारतीय समकक्षी मोदीको आमाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
१७ पुसमा उद्घाटन हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यतालिका सार्वजनिक।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
बोर्ड र सूर्य कर्पोरेसनबीच दुबईमा नेपाली सिनेमा फेस्ट आयोजना गर्न सम्झौता

दुबईमा आगामी १–३ फागुनसम्म नेपाली सिनेमा फेस्ट कार्यक्रम आयोजना हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम फेरबदल

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय नाम रहेकामा परिवर्तन गरी सहकारी व्यवस्थापन समितिको कार्यालय बनाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
राष्ट्रिय औषधी नीति, २०७९ को प्रारम्भिक मस्यौदा तयार

राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको विभागले उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
एक खेलाडी जसले देशलाई एकबद्ध गराए

एक खेलाडी जसले देशलाई एकबद्ध गराए

पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
दलित समुदायको सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग

खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।