शुक्रबार, साउन २४, २०८२

समाचार


अनुत्पादक लगानीले सहकारी समस्यामा

अनुत्पादक लगानीले सहकारी समस्यामा

सहकारीको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिले समस्या देखिएको विभागको दाबी।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
सवारी दुर्घटनामा सबइन्जिनियरसहित दुई जनाको मृत्यु

सवारी दुर्घटनामा सबइन्जिनियरसहित दुई जनाको मृत्यु

सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका-८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नम्बर २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल

एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले शनिबार कम्तिमा एउटा 'अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
मेस्सीले विश्वकप जित्दा खसेको आँसु

मेस्सीले विश्वकप जित्दा खसेको आँसु

यो संस्मरण लेख्दै गर्दा छोरी ८ महिनाकी छिन् र उनी मस्त निदाइरहेकी छिन्। के उनले उनको देशले विश्वकप जितेको सपना देखिरहेकी छिन्?
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

विद्युतीय​ तारको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
प्रधानमन्त्री प्रचण्ड चितवन जाने

प्रधानमन्त्री प्रचण्ड चितवन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
बुटवल दुर्घटना अपडेट : मृतक र घाइतेको सनाखत

बुटवल दुर्घटना अपडेट : मृतक र घाइतेको सनाखत

बुटवलको अस्पताल लाईनमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
स्वास्थ्यकर्मी अभावले महाकाली अस्पतालको सेवा प्रभावित

स्वास्थ्यकर्मी अभावले महाकाली अस्पतालको सेवा प्रभावित

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
बुटवलमा युवकमाथि खुकुरी प्रहार

बुटवलमा युवकमाथि खुकुरी प्रहार

वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
कोरियाले बढायो कामदारको तलब

कोरियाले बढायो कामदारको तलब

दक्षिण कोरियामा कामदारको तलब बढाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी

बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी

बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
कञ्चनपुरबाट हतियारसहित डकैतिमा संलग्न तीन भारतीय पक्राउ

कञ्चनपुरबाट हतियारसहित डकैतिमा संलग्न तीन भारतीय पक्राउ

कञ्चनपुरमा तीनजना भारतीय डाँका हतियारसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाई

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाई

दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
काठमाडौंको बिहानी न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

पछिल्ला केही दिन यता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
बुटवलमा जिप दुर्घटना, एक जनाको मृत्यु

बुटवलमा जिप दुर्घटना, एक जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
मोरङबाट अवैध काठ बरामद

मोरङबाट अवैध काठ बरामद

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ बाट सालको काठ बरामद भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
सुकीलाई थप ७ वर्ष जेल सजाय

सुकीलाई थप ७ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९