शुक्रबार, साउन २४, २०८२

समाचार


कोरोना देखिएपछि जमुनाह नाकामा कडाइ

कोरोना देखिएपछि जमुनाह नाकामा कडाइ

कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
चिसोले धारामै जम्न थाल्यो हिउँ

चिसोले धारामै जम्न थाल्यो हिउँ

यस वर्ष हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
चौतारा साँगाचोकगढीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

चौतारा साँगाचोकगढीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
पोखरामा सडक महोत्सव : 'सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ'

पोखरामा सडक महोत्सव : 'सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ'

देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन्। प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष,...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
डा. अमृत थापाको कविताञ्जली लोकार्पण

डा. अमृत थापाको कविताञ्जली लोकार्पण

प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन्। कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
कालीगण्डकीमा पुल निर्माण अलपत्र, पाँच वर्षमा २० प्रतिशत काम

कालीगण्डकीमा पुल निर्माण अलपत्र, पाँच वर्षमा २० प्रतिशत काम

नवलपुरको बौदीकाली गाउँपालिका-३ रकुवा र तनहुँको घिरिङ सुन्धारा-१ जगौली जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
कैलालीमा हाइस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

कैलालीमा हाइस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

कैलालीको गौरीगंगामा बिहान १०:२० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि २२ दिन बिदा

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि २२ दिन बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
रोजगार मेलामा तीन सय २२ जना अपाङ्गता भएका व्यक्तिको आवेदन

रोजगार मेलामा तीन सय २२ जना अपाङ्गता भएका व्यक्तिको आवेदन

विराटनगरमा शुक्रबार र शनिबार गरि दुई दिन सम्म सञ्चालन गरिएको रोजगार मेलामा प्रदेश १ का १० जिल्लाका तीन सय २२ जनाको आवेदन परेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्‍याइएको मियाको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
पुस मसान्तसम्म करको दायरामा आउनेलाई विशेष छुट

पुस मसान्तसम्म करको दायरामा आउनेलाई विशेष छुट

राजस्व विभागले करयोग्य कारोबारमा सामेल भएको तर कर नतिरेकाको हकमा प्यान कार्ड बनाएर पुस मसान्तसम्म करको दायरामा आए विशेष छुट दिइने जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
१२४ स्थानीय तहले बनाएनन् आधारभूत अस्पताल

१२४ स्थानीय तहले बनाएनन् आधारभूत अस्पताल

१२४ स्थानीय तहका आफ्नै जग्गा नहुँदा र जग्गा विवादका कारण आधारभूत तहका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
ज्ञानेन्द्र कार्कीविरुद्ध खनिए अमृत अर्याल, भने- जसले अघि सारे उनीहरुले नै हराए

ज्ञानेन्द्र कार्कीविरुद्ध खनिए अमृत अर्याल, भने- जसले अघि सारे उनीहरुले नै हराए

संस्थापन निकटका अर्याललाई निवर्तमान सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगायतका ४ नेताले प्रतिनिधिसभा छाडेर प्रदेशमा उम्मेदवार बन्न भनेको अर्यालले सुनाए।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंकको सहयोग

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयको आवश्यक विद्युत् आपूर्ति गर्न पावर ब्याकअप सिस्टम जाडानका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
भीमसेना थापा पालिकामा बन्यो १० शय्याको आधारभूत अस्पताल

भीमसेना थापा पालिकामा बन्यो १० शय्याको आधारभूत अस्पताल

गाउँपालिकाले वडा–६ अश्राङमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
ट्रकले ठक्कर दिँदा बाँकेमा साइकल यात्रीको मृत्यु

ट्रकले ठक्कर दिँदा बाँकेमा साइकल यात्रीको मृत्यु

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९
हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९