शुक्रबार, साउन २४, २०८२

समाचार


रौतहटमा जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

रौतहटमा जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

रौतहटमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु मोटरसाइकलमा सवार हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
१६ खेलपछि मेस्सीभन्दा हाल्यान्ड अगाडि, तोड्लान् सर्वाधिक गोलको रेकर्ड?

१६ खेलपछि मेस्सीभन्दा हाल्यान्ड अगाडि, तोड्लान् सर्वाधिक गोलको रेकर्ड?

मेस्सीको गोल रेकर्डको सिजन लामो यात्रा केलाउने हो भने मध्य सिजनमा अहिले म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हाल्यान्ड अघि देखिएका छन्। शनिबार राति म्यानचेस्टर सिटीले एभर्टनलाई बराबरीमा रोक्दाको समयमा हाल्यान्डले सुरुआति...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
मा‌ओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट

मा‌ओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
मर्जरपछि कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

मर्जरपछि कुमारी बैंकले थाल्यो एकीकृत कारोबार

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकलाई गाभेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
टी२० लिग: जनकपुरलाई काठमाडौंको १८१ रनको लक्ष्य

टी२० लिग: जनकपुरलाई काठमाडौंको १८१ रनको लक्ष्य

जारी नेपाल टी२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
साढे चार दशकमा पूरा भएको पोखरेलीको सपना

साढे चार दशकमा पूरा भएको पोखरेलीको सपना

महानगरले विमानस्थल उद्घाटनलाई एउटा उत्सवको रुपमा लिएको छ। आज पोखरामा सार्वजनिक बिदा दिइएको छ भने साँझ घरघरमा दीपावली गर्न आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
गण्डकी प्रदेश माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

गण्डकी प्रदेश माओवादी संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
अमेरिकाभरका सबै संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

अमेरिकाभरका सबै संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
त्रिविका क्याम्पसमा आजदेखि जाडो बिदा

त्रिविका क्याम्पसमा आजदेखि जाडो बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
भारतको जंगलमा तीर्थ लामालाई जब गैंडाले खेद्‍यो

भारतको जंगलमा तीर्थ लामालाई जब गैंडाले खेद्‍यो

राप्ती र नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका गैंडा बगाएर छिमेकी राष्ट्र भारत पुर्‍याउँदा ती गैंडा स्वदेश फर्काउन गएको निकुञ्ज टोलीको अग्रपंक्तिमा थिए वन्यजन्तु प्राविधिक तीर्थ लामा।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
पोल्ट्री व्यवसायी भन्दछन्– हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएन, डेढ खर्ब लगानी डुब्ने भयो

पोल्ट्री व्यवसायी भन्दछन्– हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएन, डेढ खर्ब लगानी डुब्ने भयो

अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय समस्यामा परेको छ। दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणले बंगुर मर्न थाले

‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणले बंगुर मर्न थाले

देशका विभिन्न स्थानमा बंगुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
कोभिडबीच नयाँ वर्ष मनाउन चीनको वुहानमा हजारौँको भेला

कोभिडबीच नयाँ वर्ष मनाउन चीनको वुहानमा हजारौँको भेला

शनिबार राति मध्य वुहानमा हजारौं मानिस भेला भएका थिए जहाँ धेरैले आशा गरेका थिए कि लकडाउनले भरिएको कठिन २०२२ र डिसेम्बरमा कोरोनाभाइरसको नयाँ महामारीपछि धेरै राम्रो वर्ष हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
दैनिक १५ हजार अन्डा उत्पादन, अन्डा लिन व्यापारी फार्ममै

दैनिक १५ हजार अन्डा उत्पादन, अन्डा लिन व्यापारी फार्ममै

नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयर्स’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु, एक जना घाइते

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु, एक जना घाइते

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट कृष्णमाया भण्डारीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
सोलुखुम्बुमा एक घर जलेर नष्ट

सोलुखुम्बुमा एक घर जलेर नष्ट

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मैदेलस्थित एक घर आगलागीबाट जलेर नष्ट भएको छ। आगलागीबाट घर जलेर नष्ट हुँदा करिव तीन लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
आर्सनललाई सात अंकको अग्रता

आर्सनललाई सात अंकको अग्रता

आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९