मंगलबार, वैशाख १६, २०८२

रौतहटमा जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

रौतहटमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु मोटरसाइकलमा सवार हुन्।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

Metro Mart
worldlink

काठमाडौं– रौतहटमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु मोटरसाइकलमा सवार हुन्।

गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो। शनिबार साँझ भएको दुर्घटनामा माधवनारायण–२ का ६५ वर्षका परमात्माप्रसाद साह र वडा नं २ का ६५ वर्षकै गौकरण यादवको ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए। सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 01, 2023| 12:20 आइतबार, पुस १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।