तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।
माओवादी अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको नैतिक जिम्मेवारीले आफूले लिने बताएका थिए।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् फलो गरी साथी बनाउने र उनीहरुसँग अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै ठगी गर्ने राज रोकायालाई प्रहरीले पक्राउ गरेको हो।