नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन।
चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। तस्बिर : विष्णुप्रसाद घिमिरे/रासस