इंग्लिस प्रिमियर लिगमा सातौं स्थानको लिभरपुलले तेस्रो स्थानको युनाइटेडलाई आइतबार राति ७–० ले हराएपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टिमे पुरा क्षमताका साथ खेलेको बताएका छन्।
महासंघको विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधानबमोजिम हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः महासंघको आगामी कार्यसमिति अध्यक्ष चयन हुनेछन्। आगामी निर्वाचनले महासंघमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष...
अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ अहिले काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन्।
निर्वाचन आउन तीन दिन बाँकी रहँदा वरिष्ठ नेता पौडेल राजनीतिक भेटको क्रमलाई तिव्रता दिएका छन्। आठ दलको साझा उम्मेदवारको रुपमा रहेका वरिष्ठ नेता पौडेल आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताउने...
साहित्यको विराटता निकै फराकिलो छ। भनिन्छ– शब्द नामेट इतिहास हुन्, जो जीवन्त हुन्छन्। त्यस्तै जीवन्तता बोकेको छ, काली–कर्णाली क्षेत्रको साहित्यले। सो क्षेत्र नेपाली भाषाको उद्गम थलो पनि हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।