सोमबार, असार ३०, २०८२

समाचार


मर्यादित बन्दै होली

मर्यादित बन्दै होली

खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो। विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
ओखलढुंगामा वृद्धा दम्पतीको शव भेटियो

ओखलढुंगामा वृद्धा दम्पतीको शव भेटियो

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
'होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ' 

'होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ' 

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
कृषि मन्त्री बने भनें अचम्मको काम गर्न सक्छु : कांग्रेस नेता कोइराला

कृषि मन्त्री बने भनें अचम्मको काम गर्न सक्छु : कांग्रेस नेता कोइराला

नवलपरासी बर्दघाट-सुस्तापूर्वको गैंडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को आज उद्घाटन गर्दै डा. कोइरालाले सो कुरा बताए हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
लुकाइ राखेको ६० केजी गाँजा बरामद

लुकाइ राखेको ६० केजी गाँजा बरामद

सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
राष्ट्रपति भण्डारीले छाड्ने भइन् शीतलनिवास

राष्ट्रपति भण्डारीले छाड्ने भइन् शीतलनिवास

निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएसँगै भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर २९ फागुनभित्रै शीतलनिवास छाड्न लागेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
२ खर्ब ५ अर्बले बढ्यो बैंकमा निक्षेप

२ खर्ब ५ अर्बले बढ्यो बैंकमा निक्षेप

वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको संघको तथ्यांक। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
राष्ट्रपति निर्वाचनका लागि एमालेले दियो सांसदलाई प्रशिक्षण

राष्ट्रपति निर्वाचनका लागि एमालेले दियो सांसदलाई प्रशिक्षण

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको हो।  
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
राष्ट्रपतिमा जित माग्दै पशुपतिनाथ दर्शनमा गए नेम्बाङ

राष्ट्रपतिमा जित माग्दै पशुपतिनाथ दर्शनमा गए नेम्बाङ

एमालेबाट राष्ट्रपति पदका उम्मेदवार नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
भीम सार्कीले पूरा गरे युएईविरुद्ध एकदिवसीय अर्धसतक

भीम सार्कीले पूरा गरे युएईविरुद्ध एकदिवसीय अर्धसतक

७८ बलमा ५ चौकासहित अर्धसतक पूरा गरेर सार्कीले खराब सुरुआत गरेको नेपालको खेललाई सम्हालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
प्रधानमन्त्री प्रचण्डसँग एसियन एथलेट्सका अध्यक्ष एअल हमदको भेट

प्रधानमन्त्री प्रचण्डसँग एसियन एथलेट्सका अध्यक्ष एअल हमदको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग हमदले गरेको भेटमा खेलकुद तथा समसामयिक विषयमा छलफल।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
प्रधानमन्त्री दाहाल र अल हमदबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र अल हमदबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ परीक्षाको समय–तालिका

बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ परीक्षाको समय–तालिका

२६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिने बोर्डको समय तालिकमा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
निफको अनलाइन टिकट बुकिङ खुला

निफको अनलाइन टिकट बुकिङ खुला

चैत २ देख ६ गतेसम्म काठमाडौंमा हुने महोत्सवका लागि  ‘खल्ती एप मार्फत टिकट बुकिङ गर्न सकिने पनि संस्थाका अध्यक्ष केपी पाठकले बताए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
नेपाली महिला भलिबल टिमले मनायो होली

नेपाली महिला भलिबल टिमले मनायो होली

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
प्रचण्डविरुद्धको रिटले ल्याएको तरंग, ६ टुक्रामा विभक्त माओवादीहरू प्रतिवादमा

प्रचण्डविरुद्धको रिटले ल्याएको तरंग, ६ टुक्रामा विभक्त माओवादीहरू प्रतिवादमा

माओवादी नेताहरूले अदालतको आदेशलाई चुनौती दिँदै जनयुद्धले राजनीतिक रुपमा वैधानिकता पाएको, सरकार पक्ष र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतासमेत भएर शान्तिको मूल धारमा आइसकेका बेला प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालिनु...
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
नेपालका शीर्ष क्रमका ब्याटर सबै आउट

नेपालका शीर्ष क्रमका ब्याटर सबै आउट

युएईविरुद्ध ब्याटिङ गरिहेका नेपालका शीर्ष क्रममा पाँच ब्यारट आउट भएका छन्। युएईमा जारी आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा नेपालले सुरुआतमै पाँच विकेट गुमाएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९
बलिउड अभिनेता अमिताभ घाइते

बलिउड अभिनेता अमिताभ घाइते

बलिउड अभिनेता अमिताभ बच्चन सुटिङको क्रममा घााइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९