सोमबार, असार ३०, २०८२

ओखलढुंगामा वृद्धा दम्पतीको शव भेटियो

 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

ओखलढुङ्गा- ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ। 

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए। 

सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ। 
 

प्रकाशित: Mar 06, 2023| 18:01 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्