मंगलबार, असार १०, २०८२

ग्यालबारामा यार्सागुम्वा संरक्षण गर्न फोहोर संकलन गरिंदै

 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

यार्सागुम्वा संरक्षण गर्नका लागि ठुलिभेरी नगरपालिका–१० ग्यालबारा डोल्पास्थित यार्सागुम्वा पाइने पाटनमा रहेको फोहोर संकलन गरिंदै।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डब्लुडब्लुफए र आमा समूहको सक्रियामा यार्सागुम्वा पाटन सफा गर्न लागिएको हो। तस्बिर : हेमन्त केसी/रासस

प्रकाशित: Mar 06, 2023| 03:05 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्