शुक्रबार, जेठ ३, २०८२

समाचार


सन्दीप लामिछाने विश्व कीर्तिमान नजिक

सन्दीप लामिछाने विश्व कीर्तिमान नजिक

सन्दीपले आईसीसी विश्वकप लिग २ मा यूएईविरुद्ध मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेपछि अब १०० विकेटका लागि १ विकेट लिए विश्व कीर्तिमान कायम हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने

लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
रास्वपाले उपराष्ट्रपतिमा कसलाई देला मत? बोलायो बैठक

रास्वपाले उपराष्ट्रपतिमा कसलाई देला मत? बोलायो बैठक

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
चार जनाको साथबाट पर्सामा २६ किलो गाँजा बरामद

चार जनाको साथबाट पर्सामा २६ किलो गाँजा बरामद

प्रहरीले पर्साबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नेपाललाई पाँचौं सफलता

नेपाललाई पाँचौं सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पाँचौं विकेटको सफलता मिलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास

बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास

बालुवाटारस्थित प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएपछि साढे ३३ करोड लागतमा नयाँ आवास भवन र सार्वजनिक भवन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
कांग्रेसलाई सोधियो २४ घन्टे स्पष्टीकरण

कांग्रेसलाई सोधियो २४ घन्टे स्पष्टीकरण

आयोगले मौन अवधि सुरु भइसकेको अवस्थामा जसपा उम्मेदवारलाई मत मागेपछि कांग्रेसलाई स्पष्टीकरण सोधेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नेपाललाई चौथो सफलता

नेपाललाई चौथो सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नेपाललाई तेस्रो सफलता, लयमा फर्कियो खेल

नेपाललाई तेस्रो सफलता, लयमा फर्कियो खेल

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
प्राधिकरणको विद्युत् चुहावट ७.९९ प्रतिशत

प्राधिकरणको विद्युत् चुहावट ७.९९ प्रतिशत

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्ष माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत बिन्दुले घटाउन सफलता पाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
उल्लासमय त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

उल्लासमय त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिवि मैदान पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नेपालका लागि सन्दीपले लिए दोस्रो  विकेट

नेपालका लागि सन्दीपले लिए दोस्रो  विकेट

यूएईविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
भोटेकोसीमा खसेर एक युवक बेपत्ता

भोटेकोसीमा खसेर एक युवक बेपत्ता

कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर एक युवक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नक्कली नोट र लागूऔषधसहित दाजुभाइ पक्राउ

नक्कली नोट र लागूऔषधसहित दाजुभाइ पक्राउ

नक्कली नोट र लागूऔषधसहित झापाबाट दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नेपाललाई ललितले दिलाए पहिलो सफलता

नेपाललाई ललितले दिलाए पहिलो सफलता

यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
व्याजदरविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने

व्याजदरविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा वित्तिय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९
यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै

यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस हारेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९