कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायामा परेको बताएका छन्। उनले मुलुकले संघीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गरे।
प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यले उपराष्ट्रपति चयनका लागि गर्ने मतदानको समय शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कायम रहने।
बागमती प्रदेश सरकारमा सहभागी राप्रपाले सरकारका दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले पुनः सदनबाट विश्वासको मत लिन लागेका हुन्।
सर्वोच्चको संवैधानिक इजलासले मनाङेको पदलाई अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकारे पनि मुद्दालाई समय तोकेरै अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो।