इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२...
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले आज पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो।
सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था...
टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुका साथै हलुका वजन रहेको कम्पनीले जनाएको...
सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन समयमा नै संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा पर्ने भन्दै पूर्व कानून तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चिन्ता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रही उनीहरुले आफ्नो कार्यसम्पादन गरिरहेको बताइएको छ। प्रधानमन्त्री कार्यालयमा सुरक्षा चेकजाँज कडा पारिएको छ। मन्त्रालयका कर्मचारी र अति आवाश्यक काम बाहेक हुने भेटघाट रोकिएको स्रोतले बताएको...
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३औं गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्।