यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए। जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको...
अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। आफूलाई सहयोग नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमबार सहसचिवहरुलाई सरुवाको पत्र थमाएका हुन्।
गुल्मी अस्पतालमा मिर्गाैलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्तासम्बन्धी सेवा घरमै र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गरिँदै।
नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रमको आयोजना...
माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्दछन्।
विराटनगर महानगरमा १९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएपछि ३५ दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरले सूचना जारी गरेको हो।
नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रमा भइरहेको सहरीकरण र औद्योगिकीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् माग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
माइक्रोब्लगिङ साइट ट्वीटरले 'ब्लु सब्स्क्रिप्सन' फिचर आजबाट पुन: सुरु भएको छ। एलन मस्कले ट्वीटरको ब्लु सब्स्क्रिप्सनलाई सशुल्क बनाए पछि विवादमा आएको फिचरको सब्स्क्रिप्सन फिचर आजबाट पुन: सुरु भएको हो।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो।
माटाका भाँडालाई प्लास्टिकका आयातित भाँडाले विस्थापित गरेका छन्। बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समुदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ।