परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेटेर संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति दिन तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत प्रधानमन्त्रीसमक्ष पेस गरेको हो।
तथ्यांकअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख ७ हजार बराबरको खाद्यान्न आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार बराबरको...
दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन्। भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ।
नेकपा एमालेले नै नियुक्त गरेको गभर्नरमा महाप्रसाद अधिकारी र डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिमल्सिना र बमबहादुर मिश्रले पनि उनलाई राम्रो साथसहयोग गर्ने पक्का छ। पौडेलले पछिल्लो समय अर्थमन्त्री हुँदा राष्ट्र...
उर्जामन्त्री हुँदा ‘उज्यालो नेपाल अभियान’ को जस पाएका मन्त्री शर्मा अर्थमन्त्री हुँदा निलम्बनमा परे भने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि निलम्बनमा पारे।
स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने म्याद ६ महिना थपिएको छ। अर्थ मन्त्रालयले सोमबार बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने निर्णय गरेको हो।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उछाल आएको छ। नयाँ प्रधानमन्त्री नियुक्ति र नयाँ अर्थमन्त्रीको चर्चासँगै बजारले ५६.८६ अंकको छलाङ मारेको हो।
अर्थ मन्त्रालयबाट बाहिरिँदै गर्दा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्।