सोमबार, जेठ २७, २०८२
आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
माघ ६ गतेदेखि नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी

माघ ६ गतेदेखि नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी

बुधबार, पुस २७, २०७९
आगामी माघ ६ देखि माघ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदैछ।
इसेवाबाट दैनिक एक रूपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर किन्न सकिने

इसेवाबाट दैनिक एक रूपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर किन्न सकिने

बुधबार, पुस २७, २०७९
भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक (रू १) भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ।
शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न

बुधबार, पुस २७, २०७९
शिवम् सिमेन्टले ‘शिवम्‌सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ। लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ।

वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ सम्पन्न

वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौंको हायातमा इभी नेपाल मोटर्सले वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको छ।
लजिस्टिक कम्पनी उपायले पायो एनआईआईएफमार्फत ६ करोड लगानी

लजिस्टिक कम्पनी उपायले पायो एनआईआईएफमार्फत ६ करोड लगानी

लजिस्टिक कम्पनी, उपायले ६ करोड रूपैयाँको लगानी हात पारेको छ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले मंगलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।
तीन सेयर ब्रोकर कम्पनीमाथि बोर्डको कारबाही

तीन सेयर ब्रोकर कम्पनीमाथि बोर्डको कारबाही

बोर्डले सनी सेक्युरिटिज (ब्रोकर–४२), इम्पेरियल सेक्युरिटिज (ब्रोकर–४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर–२९) लाई कारबाही गरेको हो।
अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक हुने प्रधानमन्त्री प्रचण्डको धारणा।
एनआईसी एसियाले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन
प्रकाशित
बुधबार, पुस २७, २०७९  १६:०४

एनआईसी एसियाले सञ्चालनमा ल्यायो क्यास डिपोजिट मेसिन

क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले बताएको छ।

करोड हाराहारी पुगे इन्टरनेट प्रयोगकर्ता
प्रकाशित
बुधबार, पुस २७, २०७९  १४:५०

करोड हाराहारी पुगे इन्टरनेट प्रयोगकर्ता

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग बढ्न सघाएको हो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार सुरु
प्रकाशित
बुधबार, पुस २७, २०७९  १२:०७

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार सुरु

भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ।

प्रतितोला ३०० ले घट्यो सुन मूल्य
प्रकाशित
बुधबार, पुस २७, २०७९  ११:५२

प्रतितोला ३०० ले घट्यो सुन मूल्य

छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० मा कारोबार भएको छ।

अवैध रूपमा सञ्चालित ७३७ नदीजन्य उद्योगमा लाग्यो ताला
प्रकाशित
बुधबार, पुस २७, २०७९  ११:३९

अवैध रूपमा सञ्चालित ७३७ नदीजन्य उद्योगमा लाग्यो ताला

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रुपमा सञ्चालित नदीजन्य उद्योग बन्द गरिएका हुन्।

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि
प्रकाशित
बुधबार, पुस २७, २०७९  ०८:१०

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि

यी दुई बैंक एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।

डोटीका किसानले आलु खेतीबाट मनग्गे आम्दानी गर्दै
प्रकाशित
मंगलबार, पुस २६, २०७९  २१:३०

डोटीका किसानले आलु खेतीबाट मनग्गे आम्दानी गर्दै

विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन्।

रैथाने कागुनोको माग बढ्दो
प्रकाशित
मंगलबार, पुस २६, २०७९  २०:४५

रैथाने कागुनोको माग बढ्दो

जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ। यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो।

रोगबाट अग्निखेतका बङ्गुर फार्म रित्तिए
प्रकाशित
मंगलबार, पुस २६, २०७९  २०:१५

रोगबाट अग्निखेतका बङ्गुर फार्म रित्तिए

पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन्।

किन लोप हुँदै गइरहेकाे छ कोदोखेती?
प्रकाशित
मंगलबार, पुस २६, २०७९  १९:४५

किन लोप हुँदै गइरहेकाे छ कोदोखेती?

व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो।

झापाका सात उद्योगलाई कारबाही
प्रकाशित
मंगलबार, पुस २६, २०७९  १७:३०

झापाका सात उद्योगलाई कारबाही

मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेका हुन्।

पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता
प्रकाशित
मंगलबार, पुस २६, २०७९  १७:१०

पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र पाल्पासहित आसपास जिल्लाका स्थानीयलाई बुटवल आउजाउ समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको हो।