बिहीबार, वैशाख १८, २०८२
आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
६ दशकमा २८ खर्ब पुग्यो उद्योग क्षेत्रको लगानी

६ दशकमा २८ खर्ब पुग्यो उद्योग क्षेत्रको लगानी

मंगलबार, चैत ७, २०७९
उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ।
करिब डेढ खर्ब पुग्यो  वैदेशिक ऋण तथा अनुदान परिचालन

करिब डेढ खर्ब पुग्यो  वैदेशिक ऋण तथा अनुदान परिचालन

मंगलबार, चैत ७, २०७९
सरकारले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे २४ अर्ब अनुदान प्राप्त गरेकाले २ खबै ४० अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य पूरा नहुने संकेत।

वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

यो इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। वर्ल्डलिंकले सन् २०१९ को अक्टोबरमा १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ।
सुनको मूल्य बढ्यो, तोलाको कति?

सुनको मूल्य बढ्यो, तोलाको कति?

मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।
तनहुँको सराङघाट सबस्टेसन उद्घाटन

तनहुँको सराङघाट सबस्टेसन उद्घाटन

तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो। 
कति छ आज हरियो तरकारी र फलफूलको मूल्य

कति छ आज हरियो तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
आज सेयर कारोबार नहुने

आज सेयर कारोबार नहुने

घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।



हानले भन्यो- होटल चलाउन नसकिने अवस्था आयो
प्रकाशित
सोमबार, चैत ६, २०७९  १६:४१

हानले भन्यो- होटल चलाउन नसकिने अवस्था आयो

हाल देशभर सञ्चालनमा रहेका होटलमा २५ प्रतिशत अकुपेन्सी कायम रहेको हानले जनाएको छ। ३८ प्रतिशत अकुपेन्सी भएको अवस्थामा मात्रै व्यवसाय ब्रेक इभन (नाफा-घाटा बराबर)मा जान्छ।

बिमा अभिकर्ता व्यवसायका मेरुदण्ड
प्रकाशित
सोमबार, चैत ६, २०७९  १६:२०

बिमा अभिकर्ता व्यवसायका मेरुदण्ड

नियामक निकाय बिमा प्राधिकरणले अभिकर्ताको व्यवसायलाई बढावा दिन सके बजार विस्तारका साथै नागरिकसम्मको पहुँच सहज हुने सरोकारवालाको दाबी।


नेप्सेका सबै सूचकमा हरियाली
प्रकाशित
सोमबार, चैत ६, २०७९  १५:२७


लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
प्रकाशित
सोमबार, चैत ६, २०७९  १४:५७

फागुनमा ६१ हजार बढीले लिए श्रम स्वीकृति
प्रकाशित
सोमबार, चैत ६, २०७९  १४:४१

फागुनमा ६१ हजार बढीले लिए श्रम स्वीकृति

फागुनमा विदेश रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ र व्यक्तिगत रूपमा ५ हजार ५३६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक।

गभर्नरको सुझाव- बचत अनिवार्य गर्नुस्
प्रकाशित
सोमबार, चैत ६, २०७९  १३:४९

'लथालिंग अर्थतन्त्र ! कहाँसम्म ? कहिलेसम्म ?'
प्रकाशित
सोमबार, चैत ६, २०७९  १३:१८

'लथालिंग अर्थतन्त्र ! कहाँसम्म ? कहिलेसम्म ?'

पोखरामा उद्योगी-व्यवसायीहरुले सोमबार लथालिंग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रम गरेका छन्।