बिहीबार, वैशाख १८, २०८२

सुनको मूल्य बढ्यो, तोलाको कति?

मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

Metro Mart
worldlink

काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ।

सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय पुगेको छ।

यता, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। सोमबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३४० रुपैयाँ पर्नेछ। 

प्रकाशित: Mar 21, 2023| 13:05 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्