बिहीबार, वैशाख १८, २०८२
आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

सोमबार, चैत ६, २०७९
सरकारले रासायनिक मल खरिदमा किसानलाई दिँदै आएको अनुदान घटाएपछिको विरोधलाई ध्यानमा राखेर पहिलेकै अनुदान मूल्य यथावत राख्ने निर्णय गरेको छ।  
सुनको मूल्घ घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्घ घट्यो, कतिमा हुँदैछ कारोबार?

सोमबार, चैत ६, २०७९
आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ।

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा
प्रकाशित
आइतबार, चैत ५, २०७९  ११:५४

चिसो घटेपछि बल्ल पर्यटक बढे मुस्ताङमा

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ।

सुनको मूल्यमा उच्च रेकर्ड, पुग्यो तोलाको १ लाख १० हजार
प्रकाशित
आइतबार, चैत ५, २०७९  ११:०४

सुनको मूल्यमा उच्च रेकर्ड, पुग्यो तोलाको १ लाख १० हजार

यसअघिको उच्च मूल्य गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ थियो।

आज कुन देशको मुद्राको विनिमय दर कति?
प्रकाशित
आइतबार, चैत ५, २०७९  ०७:२०

आज कुन देशको मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज चैत ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।


एनसेलले ल्यायो मज्जाको प्लान, यस्ता छन् सुविधा
प्रकाशित
शनिबार, चैत ४, २०७९  २२:३०




सुन मूल्य सातामै प्रतितोला ५,३०० ले बढ्यो 
प्रकाशित
शनिबार, चैत ४, २०७९  १६:३२

सुन मूल्य सातामै प्रतितोला ५,३०० ले बढ्यो 

महासंघले गत साता शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार बढोत्तरी भएको बताएको हो।

सामाजिक सुरक्षा कोषबाट पौने ४ अर्ब दाबी भुक्तानी
प्रकाशित
शनिबार, चैत ४, २०७९  १५:४१

सामाजिक सुरक्षा कोषबाट पौने ४ अर्ब दाबी भुक्तानी

कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो।

राष्ट्रपतिलाई भेटेर के सुझाव दियो उद्योग परिसंघ टोलीले?
प्रकाशित
शनिबार, चैत ४, २०७९  १५:०८

राष्ट्रपतिलाई भेटेर के सुझाव दियो उद्योग परिसंघ टोलीले?

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताएका छन्।