बिहीबार, वैशाख १८, २०८२
आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
नागरिक लगानी कोषले मनायो ३३औं वार्षिकोत्सव, यस्तो छ आर्थिक अवस्था

नागरिक लगानी कोषले मनायो ३३औं वार्षिकोत्सव, यस्तो छ आर्थिक अवस्था

शनिबार, चैत ४, २०७९
नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ।
बिहारको प्रसारण ग्रिडमार्फत भारतका अन्य राज्यमा बेचिँदै नेपालको बिजुली

बिहारको प्रसारण ग्रिडमार्फत भारतका अन्य राज्यमा बेचिँदै नेपालको बिजुली

शनिबार, चैत ४, २०७९
नयाँ दिल्लीमा शुक्रबार सम्पन्न बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रै तय गर्ने सहमति जुटेको हो।
देशभरका सडकलाई वर्षैभर सञ्चालन गर्ने योजना छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

देशभरका सडकलाई वर्षैभर सञ्चालन गर्ने योजना छ : भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

शनिबार, चैत ४, २०७९
मुलुकभरका सडकमा वर्षैभर यातायातका साधन सञ्चालन गर्ने गरी मन्त्रालयले आवश्यक योजना बनाइरहेको मन्त्री श्रेष्ठको दाबी।

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

आठ महिनामै विदेशियो लाभांशबापतको साढे १३ अर्ब 

चालू आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो।
५० प्रतिशत आयात प्रतिस्थापन, २२ लाखलाई रोजगारी, सय खर्बको अर्थतन्त्र बनाउन सकिन्छ: अञ्जन श्रेष्ठ [अन्तर्वार्ता]

५० प्रतिशत आयात प्रतिस्थापन, २२ लाखलाई रोजगारी, सय खर्बको अर्थतन्त्र बनाउन सकिन्छ: अञ्जन श्रेष्ठ [अन्तर्वार्ता]

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा छन्। व्यवसायलाई विविधिकरण गरी लामो विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ सफल व्यवसायी मानिन्छन्।
सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार

केही दिनयता नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ। यो सातामात्रै सुनको मूल्य तोलाकै ५ हजार ३०० रुपैयाँले बढेको हो।
संघीय सरकारबाट ७५३ स्थानीय तहले पाए साढे ६ करोड वित्तीय समानीकरण अनुदान

संघीय सरकारबाट ७५३ स्थानीय तहले पाए साढे ६ करोड वित्तीय समानीकरण अनुदान

केन्द्रीय सरकारले यो आवमा कुल १ खर्ब ४६ अर्ब २ करोड ४ लाख स्थानीय तहलार्ई हस्तान्तरण गर्नेछ।
एअरलाइन्स अवार्ड बाँडियो, कुन कम्पनीले के पाए ?
प्रकाशित
बिहीबार, चैत २, २०७९  २०:००



उद्योग मन्त्रालयबाट मागियो बजेट सुझाव
प्रकाशित
बिहीबार, चैत २, २०७९  १६:५५

उद्योग मन्त्रालयबाट मागियो बजेट सुझाव

उपसमितिले आगामी बजेटमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारको विषयमा सरोकारवालासँग सुझाव मागेको हो।


भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
प्रकाशित
बिहीबार, चैत २, २०७९  १५:०२

दुई वर्षे करार अवधिको बाध्यकारी प्रावधान हटाइयो
प्रकाशित
बिहीबार, चैत २, २०७९  १४:०३

दुई वर्षे करार अवधिको बाध्यकारी प्रावधान हटाइयो

दुई वर्षे करारपत्र पूरा भएपछि पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधानका कारण कतिपय कामदार नचाहँदा नचाहँदै स्वदेश फर्किनुपर्ने बाध्यता थियो।

आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य
प्रकाशित
बिहीबार, चैत २, २०७९  १२:३२

आज तोलामा एक हजारले बढ्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। 

बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास
प्रकाशित
बिहीबार, चैत २, २०७९  ११:५७

बालुवाटारमा तयार भयो बंकरसहितको प्रधानमन्त्री निवास

बालुवाटारस्थित प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएपछि साढे ३३ करोड लागतमा नयाँ आवास भवन र सार्वजनिक भवन निर्माण गरिएको हो।

प्राधिकरणको विद्युत् चुहावट ७.९९ प्रतिशत
प्रकाशित
बिहीबार, चैत २, २०७९  ११:१४

प्राधिकरणको विद्युत् चुहावट ७.९९ प्रतिशत

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्ष माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत बिन्दुले घटाउन सफलता पाएको हो।

दूधको मूल्य बढ्दा उपभोक्तालाई लिटरकै १३० रुपैयाँसम्म
प्रकाशित
बिहीबार, चैत २, २०७९  ०७:२०

दूधको मूल्य बढ्दा उपभोक्तालाई लिटरकै १३० रुपैयाँसम्म

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।

डेढ खर्ब नाघ्यो बजेट घाटा, पुँजीगत खर्च २२ प्रतिशत मात्रै
प्रकाशित
बुधबार, चैत १, २०७९  १४:३१

डेढ खर्ब नाघ्यो बजेट घाटा, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

सरकारले फागुन मसान्तसम्म ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्चिंदा राजस्व संकलन ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै।