शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
युएईविरुद्ध ब्याटिङ गरिहेका नेपालका शीर्ष क्रममा पाँच ब्यारट आउट भएका छन्। युएईमा जारी आईसीसी विश्वकप लिग २ को अहिले जारी खेलमा नेपालले सुरुआतमै पाँच विकेट गुमाएको हो।
इंग्लिस प्रिमियर लिगमा सातौं स्थानको लिभरपुलले तेस्रो स्थानको युनाइटेडलाई आइतबार राति ७–० ले हराएपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टिमे पुरा क्षमताका साथ खेलेको बताएका छन्।