शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल पपुवा न्युगिनी (पिएनजी) र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा यूएई र पिएजीको खेलमा तीन खेलाडीले अर्धसतक बनाएका छन्।